Advertisement Banner
Advertisement Banner

२१ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

सिक्टामा भारतले छिर्के हान्दा

१९ बुधबार , मंसिर २०८१७ महिना अगाडि

सिक्टामा भारतले छिर्के हान्दा

०६२ मा निर्माण सुरू भएको सिक्टा सिंचाई आयोजना असरल्ल भएको छ । राप्ती नदीको पानी सिंचाईमा प्रयोग गर्न नेपालले सिक्टा सिंचाई आयोजना ल्यायो । सुरूमा विश्व वैंकले आर्थिक सहयोग दिने भन्यो, पछि भारतले छिर्के हानेपछि ऋणसमेत दिन विश्व बैंक पछि हट्यो । ७० प्रतिशत काम भइसकेको यो आयोजनामा भारतकै दबाबका कारण थोरै बजेट दिन थालिएको छ । यही गति रहने हो भने अर्को ४० वर्षमा पनि यो आयोजना पूर्ण नहुने लक्ष्यण देखिन्छ ।