Advertisement Banner
Advertisement Banner

२० बुधबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

शीतल निवासमा राजदूतको बिदाई भेट

२६ आइतबार , जेठ २०८२९ महिना अगाडि

शीतल निवासमा राजदूतको बिदाई भेट

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहम्मद एलजीबालीसँग शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।

आज शीतल निवासमा भएको भेटमा नेपाल र इजिप्टबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत नोहालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिएकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।