
अमेरिकी विदेशमन्त्री मार्को रुवियोले असोज ३ गते अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छ्न । यस अघि नै नेपालस्थित अमेरिकी राजदूत थम्पसनले भेटेरै अन्तरिम सरकारलाई बधाई र नेपालसँग मिलेर काम गर्न र सघाउन तैयार रहेको सूचित गरेका थिए । अन्तरिम सरकारलाई भारत र चीनका तर्फबाट राजदूतद्वयले बधाई दिएका थिए भने भारतका प्रम नरेन्द्र मोदीले आधाघण्टा टेलिफोन वार्ता गर्दै चुनावमा सघाउने बचन पनि दिएका छन् । सरकार जेनजीका मागमा अग्रसर हुँदैछ ।