Advertisement Banner
Advertisement Banner

१५ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

नाडी छाम्यो चीनले

१४ मंगलबार , माघ २०८२१० घण्टा अगाडि

नाडी छाम्यो चीनले

जेनजी आन्दोलन, जेनजी बिस्फोटन, ७६ को नरसंहार, फ्रितिब्बतको नारा–टिओवी ग्रुपको संलग्नता, अन्तरिम सरकार र चुनाव, भारत र अमेरिकाको बढ्दो प्रभाव, आदि विषयमा चीनले नेपाल मामिला विज्ञ चङ यौया (सरला) नेतृत्वको टोली पठाएर नेपालका राष्ट्रपति, प्रधानमन्त्री देखि पार्टी नेताहरूलाई भेटेर नाडी छाम्ने काम गरेको छ । नेपाल–चीन सम्बन्ध, दलीय सहकार्यमा कुरा भएको भनिए पनि चीनलाई लागेको चिसो र भावी नीति तय गर्न टोली आएको हो ।