देखियो, प्रचण्ड नेतृत्वले राज्यसत्ता बन्दुकको नालबाट प्राप्त गरेको हो, त्यो राज्यसत्ता प्रचण्डहरुकै लागि काम लाग्यो, जनताका लागि काम लागेन । अव विप्लव र बैद्यहरु बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भनेर अर्को बिद्रोहको आगो फुकिरहेका छन् । तिनले जनविद्रोहको ड“ढेलो कहिले सल्काउने हुन् र जनजिविका, सर्वहाराको लागि सत्ता प्राप्त हुने हो ? कतै अर्काथरि प्रचण्ड ननिकियुन् ?