Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

विश्व खाद्य कार्यक्रम नै भ्रष्ट

१८ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल महामारी फैलाउने खालको फेला पर्‍यो। राष्ट्रिय मानवाधिकार आयोगले कारवाही गर्न आग्रह गर्‍यो। ०६५ सालमा जाजरकोटमा कुहिएको दालचामल बाडेर जाजरकोटमा सयौं जनता मार्ने विश्व खाद्य कार्यक्रले यसपटक भूकम्पपीडितलाई राहत भनेर कुहिएको चामल बाडेर असली अनुहार देखायो। विश्व खाद्य कार्यक्रम नेपालमा ज्यानमारा भएर उपस्थित भएको छ। तर सरकारले कारवाही थाल्ने तरखर गरेको छैन।