Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

किम जोङ उन सार्वजनिक

१९ शुक्रबार , बैशाख २०७७६ बर्ष अगाडि

अप्रिल ११ पछि प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उत्तरकोरियाका नेता किम जोङ उन सार्वजनिक भएका छन् । उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो। एक रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका हुन। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर सार्वजनिक भयो र उत्तर कोरियाको हित नचाहनेहरुमा नैराश्यता छाएको छ ।