Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

भारतमा नेपालको झण्डा जलाइदा पनि चूप ?

०८ सोमबार , असार २०७७६ बर्ष अगाडि

प्रधानमन्त्री नै डाक्टर, भाइरोलोजिष्ट विशेषज्ञ । अदुवा, बेसारपानी खाए कोरोना भाग्छ भन्छन् । १० अर्वको भ्रष्टाचारकाण्ड गर्ने सरकारका मुखियाको कस्तो बुद्धि हो यो ? जनताले तिरेको कर खर्च गरेर चारओटा किड्नी बोकेर तन्दुरुस्त भएका प्रधानमन्त्रीको निरंकूशताको पराकाष्ठाको परिदृश्य होइन र यो ?
भारतीय प्रहरी अर्थात भारतले नेपालको झण्डा जलाइसके । राष्ट्रवादी सरकारलाई किन आपत्ति लागेन ? किन देख्दैन ? सरकारको मुख छ, परराष्ट्र र प्रवक्ता छन् भने नेपालले भारतसामु आपत्ति प्रकट गर्नुप¥यो । समाचार आयो– उक्त प्रकरण में झण्डा नेपाल देशका है, नेपाल देशकी संसदद्वारा कथित रूप से भारतीय क्षेत्रको नेपाली क्षेत्र बताये जाने के विरोध में एआईएमआईएम पार्टी प्रतापगढ़ के सदस्यों द्वारा नेपालका झण्डा जलाया गया है ।