Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

किन भयो देश अराजक ?

३० सोमबार , चैत्र २०७७५ बर्ष अगाडि

किन भयो देश अराजक ? यस सम्बन्धमा सेतेमान तामाङको निष्कर्ष यस्तो छ– जबसम्म देश नीति, विधि, पद्धति र नियमले नभई भनसुन, किनबेच, नातागोता, दलीय सम्बन्धको शक्ति दुरुपयोग गरि राज्य संचालन गरिन्छ तबसम्म देशको अवस्था अस्थिर, अपरिवर्तनीय र अव्यवस्थित भइरहन्छ ।