Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

अगकुलमाता माधवीको भव्य महोत्सव

११ सोमबार , श्रावण २०७८५ बर्ष अगाडि

नेपाल अग्रवाल महिला संगठनले अग्रवालहरूकी कुलमाता माधवी महारानीको घर घर दियो बालेर साथै दिव्य भजन संध्या गरेर महाउत्सवको रूपमा मनाएको दृश्य । लक्ष्मणजी नेवटियाको अभिभावकत्वमा उद्योगपति श्री राजेन्द्रजी खेतानको सहयोग र इन्दु तोदीको संयोजकत्वमा अतिथि मीना गोयल, विशिष्ट अतिथि उज्जवल अग्रवाल पनि सहभागी हुनुहुन्थ्यो ।