Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

सर्वदलीय छलफल गर

२४ सोमबार , माघ २०७८५ बर्ष अगाडि

काठमाडौं । एमसिसी अब सत्तारूढ ५ दल, प्रतिपक्षी एमाले र अन्य राजनीतिक दलहरू, संविधान नमान्ने दलहरू, संविधानविद र विश्लेषकहरूको मात्र विषय रहेन । यो राष्ट्रिय मुद्दा, लोकतन्त्रको विषय हो । एमसिसीको बहस जनस्तरसम्म पुगिसक्यो । सडक तात्तै छ । यसकारण एमसिसी बारे गोलमेच वा सर्वदलीय छलफल हुनु उचित हुनेछ । बढ्दो असन्तुष्टिले पीडादायी हिंसा रक्तपात नमच्चाओस् ।