Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

आत्माविहीन संविधान हो यो

०४ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

हिन्दु पहिचान बिना नेपालको कल्पना निरर्थक छ। संविधान लागु त भयो तर आत्माविहीन संविधान हो यो। यो संविधानले नेपालको अस्तित्वलाई स्व चुनौति दिइरहेको छ। गोरक्ष पिठाधिश्वर तथा भारत गोरखपुरका बिजेपी सांसद योगी आदित्यनाथले एक वक्तव्यमा यसै भनेका छन्। योगीले नेपाललाई युरोपियन र चीनले जातीय, क्षेत्रीय आधारमा हिंसामा होमेको र नेपालका ठूला तीन दल तिनकै मोहरा बनेको आरोप लगाएका छन्।
गोरक्षा पिठाधिश्वरको वक्तव्य यस्तो छ–