Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नेपाल प्राथमिकतामा छ- सामन्था पावर

२५ बुधबार , माघ २०७९४ बर्ष अगाडि

काठमाडौं । युएसआइडीकी प्रशासक सामन्था पावरले नेपाल सहयोग पाउने प्राथमिकतामा रहेको बताएकी छिन् ।
२ दिने भ्रमण सकिने बेलामा उनले पत्रकार सम्मेलन नै गरेर अमेरिकाले नेपालीसँग कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नै नेपाललाई सहयोग गर्दै आएको बताउँदै यो सहयोग कुनै राजनीतिक आयाम होइन भनेर स्पष्ट पारेकी छिन् ।
सामन्थाको २ दिने नेपाल भ्रमण दौडाहजस्तो देखिएको थियो । उनले यही २ दिनमा सरकार, नागरिक समाज, निजी क्षेत्रका नेतृत्व, स्थानीय सरकारलाई समेत भेटेकी थिइन । उनले ५ करोड ८५ लाख डलरको सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।