Advertisement Banner
Advertisement Banner

२२ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

अमेरिकी उद्यमी हिन्दु बने

२७ सोमबार , चैत्र २०७९३ बर्ष अगाडि

अमेरिकी उद्योगपति हिन्दू बनेको समाचार आयो । विश्वमै प्रसिद्ध रहेको फोर्ड मोटर कम्पनीका मालिक अल्फ्रेड फोर्ड (हेनरी फोर्डका नाति, हाल ७३ वर्ष) हिन्दू धर्मावलम्बी बने । उनका अनुसार आफू क्रिस्चियन परिवारमा जन्मेको भए पनि क्रिस्चियन भनेको वैदिक सनातन हिन्दू धर्मबाट फुटेर गएको एउटा सम्प्रदाय मात्रै रहेछ भन्ने थाहा पाएकाले सबै धर्मको मूल वैदिक सनातन हिन्दू धर्ममा फर्केको बताए । नाम अम्बरीष दास राखियो । राधाकृष्ण मन्दिरका लागि २ सय ५० करोड रूपियाँ चन्दा समेत दिएका छन् ।