Advertisement Banner
Advertisement Banner

२५ मंगलबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

पिसकोरको योगदानको अपेक्षा

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

पिसकोरको योगदानको अपेक्षा

काठमाडौं । नेपालका ग्रामिण भेगमा शिक्षा, स्वास्थ्यलगायतमा संचेतना जगाउन १९६२ मा सुरू भएको अमेरिकी पिस कोर स्वयंसेवा २००४ मा स्थगित गरिए पनि २०१२ देखि पुनः सुचारू गरिएको थियो । हालै  अमेरिकी दूतावासले २१ जना ’पिस कोर’ स्वयंसेवक नेपालका ग्रामिण भेगमा समाजसेवामार्फत संचेतना अभिवृद्धि गर्न दुई वर्षका लागि खटिएको जानकारी प्रकाशित गरेको छ । बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्नुहुन्छ– शान्ति सेना (एभबअभ ऋयचउक) सदस्यहरूले शान्ति र सद्भाव अभिवृद्धिको लागि योगदान गरेर अनुकरणीय उदाहरण प्रस्तुत गर्नेछन् ।
नेपालको संवेदनशील भूगोलबारे अमेरिका अनभिज्ञ छैन ।  महामहिम राजदूत भन्नुहुन्छ– Since 1962, Peace Corps Volunteers have been one of the best examples of  US & Nepal people-to-people ties.  From a personal perspective, my father was a Peace Corps Director in its founding days and my daughter was a volunteer in Tanzania. Today, I joined the @PeaceCorps  swearing-in ceremony to officially send the Volunteers off on their journey to live and work in rural areas throughout Nepal. I can’t wait to hear of the long-lasting friendships they’ll make in their new homes!