Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

भूपू सैनिक राजतन्त्रको पक्षमा

२८ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

भूपू सैनिक राजतन्त्रको पक्षमा

गणतन्त्र खारेजी र राजसंस्था पुनःस्थापनको मागसहित राप्रपालाई साथ दिंदै भूपू सैनिकहरु नेपालको झण्डा बोकेर सडक आन्दोलनमा उत्रिएका छन् ।