
काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति म्िनत्रमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललेनेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापतिमा २०८१ भदौ २४ गतेबाट लागू हुने गरी निय््रक्त गरेका हुन
। केही समय सिग्देललाई दोहोरो नागरिकता र उमेर विवादमा तानिएको थियो । विवादको अ्रन्त्य सँगै उनी प्रधानसेनापति बनेका हुन्।
यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डे यस्तै विवादमा तानिदा उनले राजीनामा दिएका थिए ।