Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

बीआरआई कि ट्रान्स हिमालयन ?

१८ मंगलबार , भाद्र २०८१२ बर्ष अगाडि

बीआरआई कि ट्रान्स हिमालयन ?

१६ भदौ गते संसदीय सुनवाईमा पुगेका चीनका लागि प्रस्तावित राजदूत प्रा. डा. कृष्णप्रसद ओलीले सरकारले बीआरआई भने त्यही अनुसार, नभए ट्रान्सहिमालयन कनेक्टिभिटी स्थापित गरेर अघि बढ्ने बताए । राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न द्धिपक्षीय सहयोग र सहयोग अगाढि बढाउने पनि उनको योजना छ ।
ओलीको भनाई पछि नेपालले बीआरआई कार्यान्वयन अलि पछि धकेलेको हो कि भन्ने आशंका चीन पक्षीहरूले गर्न थालेका छन् ।