Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रधानसेनापति र श्रीलंकाका महामहिम राजदूत

०३ बिहिबार , आश्विन २०८१२ बर्ष अगाडि

प्रधानसेनापति र श्रीलंकाका महामहिम राजदूत

काठमाडौँ – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत ब्ष्च ऋजष्भा ःबचकजब िक्गमबचकजबलब एबतजष्चबलब ९च्भतम० बीच ज‌ंगीअड्डामा बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

उक्त भेटघाटमा नेपाल श्रीलंकावीचको दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल थाहा भएको छ । नेपाली सेनाले पनि यस्ता भेटघाटबाट सम्बन्धमा मजबुती आउने विश्वास गरेको छ ।