Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

१५ मंगलबार , आश्विन २०८१९ महिना अगाडि

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री केपीशर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबामा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना हुने उनको सचिवालयले जानकारी दिएको हो । 

प्रधानमन्त्री ओली दश दिने अमेरिका भ्रमण सकेर हिजो स्वदेश फर्किएका हुन् । उनी राष्ट्रसंघको सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा आयोजना भएको महासभामा भाग लिन त्यसतर्फ गएका थिए ।