Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

हङकङबाट कृष्णले ल्याए 'माखायात ग्वंग: माः

२७ आइतबार , आश्विन २०८१२ बर्ष अगाडि

हङकङबाट कृष्णले ल्याए 'माखायात ग्वंग: माः

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।

ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन/ सम्पादन सैलेश  श्रेष्ठ , कोरियोग्राफी किरण जोशीको रहेको छ। भिडियोमा कलाकारहरु आराध्या लक्ष्मी खड्गी  र किरण जोशीको अभिनय रहेको छ।  भिडियो  'कृष्ण भक्त महर्जन' युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  
भिडियो लिंक: https://youtu.be/E_PAA3sjtbo?si=cDlGz8XSYK--lANf