Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

साल्ट ट्रेडिङको राहत कोषमा ६० लाख

२८ सोमबार , आश्विन २०८११० महिना अगाडि

साल्ट ट्रेडिङको राहत कोषमा ६० लाख

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दैवी प्रकोप राहत कोषमा  ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा  कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कार्यरत कर्मचारकिा तर्फबाट १० लाख हस्तान्तरण गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत उर्भिला श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने पनि बताउनु भएको छ ।
चाडपर्वमा सहुलियत पसल खोलेर जनताका साथमा उभिने गरेको साल्ट टेडिङ्ग लिमिटेड नागरिकलाई राहत दिन कहिले पनि पछि परेको छैन । समाजप्रतिको दायित्व यसरी सबै संघसंस्था र संस्थानहरु र सरकारले निर्वाह गरिदिएको भए, कति राम्रो हुनेथियो ।