Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने

२९ मंगलबार , आश्विन २०८११० महिना अगाडि

आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने

सरकारले बडादसैँका अवसरमा दिएकाे बिदा आजदेखि सकिएसंगै सबै सरकारी कार्यालयहरु खुल्दैछन् । सरकारले असोज २४ गते देखि २८ गतेसम्म बिदा दिएको र आज असाेज २९ गतेदेखि सबै कार्यालयहरू खुल्ने भएकाे हाे ।

बडादशैं पूर्णिमाका दिन समापन हुने भएपनि सरकारले आजदेखि नै कार्यालयहरू खाेल्ने गरि बिदा दिएकाे थियाे । तर, पूर्णिमाकाे दिनसम्म दशैंकाे टीका लगाउने क्रम जारी रहने छ भने टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका दिनसम्म टीका लगाउने प्रचलन रहेको छ ।

यता आजदेखि सबै कार्यालयहरू खुल्ने भएपछि दशै मनाउन शहरबाट गाउँ गएकाहरू गाउँबाट शहर फर्किन थालेसंगै यातयातका साधनहरूमा भिड बढेकाे छ ।