Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

झापामा लुकाएर राखेकाे सात क्विन्टल लसुन बरामद

१२ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

झापामा लुकाएर राखेकाे सात क्विन्टल लसुन बरामद

झापाकाे मेचीनगर नगरपालि-६ बाट सात क्विन्टल लसुन बरामद भएको छ । स्थानीय प्रशासनले मेचीनगर नगरपालि-६ बाट बाँसझ्याङमा लुकाएर राखेकाे लसुन बरामद गरेकाे हाे ।

बाँसझ्याङमा लुकाएर राखेकाे झण्डै तीनलाख पचास हजार मूल्य बराबरकाे लसुन गएराति बरामद गरिएको बताइएकाे छ । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको र त्यसकाे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।