Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी

२८ शुक्रबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रधानसेनापतिलाई 
भारतीय सेनाको मानार्थ महारथी

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी
प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन् । कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत उच्च सुरक्षा र सैन्य अधिकारी तथा दूतावासका अधिकारीहरुसमेत उपस्थिति रहेका थिए ।