Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर

०८ सोमबार , पौष २०८१८ महिना अगाडि

डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर

डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा तुलाधरलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।