Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

जनकपुरमा बलिदानी दिवस,एक लाख दीप प्रज्वलन

०६ आइतबार , माघ २०८१४ महिना अगाडि

जनकपुरमा बलिदानी दिवस,एक लाख दीप प्रज्वलन

शनिवार साँझ जनकपुर धाममा एक लाख दीप प्रज्वलन गर्दै बलिदानी दिवस मनाइएकाे छ । बलिदानी दिवसकाे अवसरमा मधेस प्रदेश सरकारले दीप प्रज्वलन कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

बलिदानी दिवसको अवसरमा आयोजित उक्त दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीकाे सहभागीता रहेकाे थियाे । दीप प्रज्वलन कार्यक्रममा सहभागि भएका मन्त्री लेखीले दीप प्रज्वलन गर्दै वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेकाे बताएका थिए ।

मन्त्री लेखीले मधेस प्रदेशमा माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको समेत उल्लेख गरेका थिए ।