Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पूर्व राजा पोखरामा

२७ आइतबार , माघ २०८१एक बर्ष अगाडि

पूर्व राजा पोखरामा

आज डा.जगमान गुरुङ्को नेतृत्वमा गठित नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा अभिनन्दन गर्ने, भेट र अन्तर्कृया गर्ने कार्यक्रम रहेको छ । प्रा, जगमान गुरुङले केही महिनाभित्रै पूर्वराजा गद्दी नसीन हुने र यो गद्दी नातीलाई सुम्पने भविष्य बक्ता पनि हुन् । पोखरेली जनताले आज पूर्वराजाको जयजयकार राजधानीमात्र होइन, देशभरि नै सुनिने आँकलन गरिएको छ ।