Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

बालिका जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ

०२ शुक्रबार , फाल्गुण २०८१५ महिना अगाडि

बालिका जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ

वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीकाे देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा पक्राउ परेका हुन् ।

अजय र गाेविन्द १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेकाे बताइएकाे छ । गत मंगलबार राती जबरजस्ती करणी गरेको उजुरी परेपछि उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएकाे छ ।

जबरजस्ती करणी गरेको उजुरी परेको र सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो । पक्राउ परेका उनिहरू माथि घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।