Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

गायक अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी

०७ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

गायक अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरु भेटन सकिन्छ । उत्तम हुमागाईँको छायाँकन , राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकी को निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा दिपेन्द्र गिरी ,आभा थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/yLDOlRa3vak?si=jRXv66vNByTgfNi7" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>