Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अछाममा ४.३ म्याग्निच्युडको भूकम्प गयाे

०४ मंगलबार , चैत्र २०८१२ महिना अगाडि

अछाममा ४.३ म्याग्निच्युडको भूकम्प गयाे

आज बिहान अछाम केन्द्र विन्दु भएर भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाममा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।  

अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको बताइएकाे छ । नेपालमा पछिल्लो समय भूकम्प जानेक्रम निरन्तर रहेकाे छ भने यसअघि गत फागुन २४ गते बाग्लुङको खुङखानी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै गएकाे फागुन १३ गते म्याग्दी केन्द्रबिन्दु भएर बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको थियाे । बेलबेलामा भूकम्प गइरहने नेपाललाई हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।