Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

नुवाकोटमा अत्याधुनिक जेल

११ मंगलबार , चैत्र २०८१४ महिना अगाडि

नुवाकोटमा अत्याधुनिक जेल

नुवाकोटमा बनाइएको अत्याधुनिक जेल हो यो । द्वन्द्व बढ्दै गएको राजनीतिक अवस्थाले कसलाई हस्तिनापुरको राज, कसलाई चपरीमुनीको बास गराउँछ, प्रजातन्त्रमा जनताले निर्णायक हुन् । जनताले गर्ने निर्णय यतिबेला चमत्कर्ष बिबादमा रहेको छ । जबसम्म राजनीतिक मुद्दाको छिनोफानो हुनेछैन, तवसम्म यो जेलको सान्दर्भिकता रहिरहने देखिन्छ ।