Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

बागमती प्रदेश सभा सचिवमा पौडेल नियुक्त

१९ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

बागमती प्रदेश सभा सचिवमा पौडेल नियुक्त

बागमती प्रदेश सभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सभामुख भुवनकुमार पाठकको सिफारिसमा आज उनलाई सचिवमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘माननीय प्रदेश प्रमुख दिपककुमार देवकोटाले नेपालको संविधानको धारा ११५ को उपधारा (१) बमोजिम माननीय सभामुखको सिफारिसमा महालक्ष्मी नगरपालिका वडा नम्बर ९, लामाटार, ललितपुर निवासी रामकुमार पौडेललाई बागमती प्रदेश सभाको प्रदेश सभा सचिव पदमा नियुक्त गरिएकाे छ ।’