Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

जाजरकोटमा ४.४ म्याग्निच्यूडको भूकम्प

०२ मंगलबार , बैशाख २०८२१७ दिन अगाडि

जाजरकोटमा ४.४ म्याग्निच्यूडको भूकम्प

जाजरकोटको पैंक केन्द्र बनाएर बिहान ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।

यसअघि पनि जाजरकोटमा सोहि केन्द्र बनाएर सोमबार राति ९ बजेर ३१ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । आज बिहान फेरि अर्को ४.१ म्याग्निच्युडको भूकम्प गएको हो भने जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ ।

यसअघि गत चैत २१ गते जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसैगरी गत फागुन १६ गते शुक्रबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।