Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

श्रीमानसँगको विवादमा महिलाले आफ्नै शरीरमा आगो लगाईन

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

श्रीमानसँगको विवादमा महिलाले आफ्नै शरीरमा आगो लगाईन

गएराति बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् । श्रीमानसँगको विवादका कारण काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित जागृति टोलमा ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।

बिनाले राति करिब १० बजेतिर श्रीमानसँग विवाद भएपछि आफूलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जनाएका छन् ।

शरीरमा आगो लगाएपछि घाइते भएकि श्रेष्ठलाई तत्काल उद्धार गरी नयाँबजारस्थित पिपल्स अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । आगोले उनको पेट, छाती र बायाँ हातको करिब २५ प्रतिशत भाग जलेको र हाल उपचार भइरहेको छ ।

उक्त घटना पछी बालाजु प्रहरी वृत्तले घटनाको विस्तृत अनुसन्धान थालेको