Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पेट्रोल,डिजेल र मट्टीतेलकाे मूल्य घट्याे, ग्यासको मूल्य यथावत

१८ बिहिबार , बैशाख २०८२१० घण्टा अगाडि

पेट्रोल,डिजेल र मट्टीतेलकाे मूल्य घट्याे, ग्यासको मूल्य यथावत

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलकाे मूल्य घटाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेकाे छ । पेट्रोल,डिजेल र मट्टीतेलसँगै ग्यासकाे मूल्य घटेर आएको भएपनि ग्यासकाे मूल्य यथावत राखिएको हाे ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरि हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।