Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मधेशमा सार्वजनिक बिदा

२२ सोमबार , बैशाख २०८२६ महिना अगाडि

मधेशमा सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको हाे ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएकाे छ ।

त्यसैगरि प्रदेश सरकारले आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख गरिएकाे छ ।