Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

खड्ग प्रसाद ओलीले आदेश दिनु भएछ

१५ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

खड्ग प्रसाद ओलीले आदेश दिनु भएछ

अधिवक्ता जुक्तिजंग लामिछाने------------

१५ गते काठमाण्डु कब्जा गर्नु यस्तो आदेश प्रवाह गर्ने त्यो मन मस्तिष्क बुध्दि प्रति अस्वस्थता र विछिप्तताको आशंका गर्ने अवस्था देखिन्छ११ 
१. के काठमाण्डु  उनको खेतवारी या उनको बाबुको विर्ता हो रु उनको इच्छामा कब्जा हुने रु
२. नेकपा भन्ने पार्टी उनको  हली गोठालाको जमात होरु  उनले जे आदेश दिए पनि पालन गर्नु पर्ने र ? यस्तो आदेश जारी गर्ने त्यो पार्टीले कुनै निर्णय गरेको छु ?
३. संविधान प्रदत्त जनताको मौलिक हकमा धाबा बोल्ने  उनको के हैसियत होरु संसारको कुनै पनि तानाशाहले  यस्तो आदेश जारी गर्न सक्दैन र गरेका पनि छैनन् ।
४. विषयको गहनता र परिणाम को ख्यालै नगरी अराजक बनेर वहदामा वसेर देश वर्वाद गर्न पाइन्छ ? गोठालो बुध्दिले ठालू पदमा वस्न मिल्दैन , यो पनि थाहा छैन .
५. यो देशमा , उत्तर कोरिया, सिरिया,   जिम्वावे,म्यानमार , चाड, कङ्गो र दक्षिण सुडान का  तानाशाह हरुको  शासन भन्दा पनि ओली र गठवन्दन्को  यो सरकार को तानाशाही चर्कोरुपमा हावीहुदै आएको देखियो । हैन र ?