Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

लेखकको बिरोध। रविको समर्थन

०३ मंगलबार , असार २०८२एक बर्ष अगाडि

लेखकको बिरोध। रविको समर्थन

माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्री रमेश लेखकको भिजिट भिसाको काण्डको घुमाउरो पाराले आलोचना गर्दै इन्स्पेक्टरबाट डिएसपीमा पदोन्नति पाउन ३५ लाख रूपैयाँ नबुझाई सम्भव छैन भन्ने अभिव्यक्ति दिएका छन् । यस अघिका कांग्रेस। एमालेको शासनमा मन्त्री भएका काजीको यो अभिव्यक्ति गम्भीर विषय भएको मात्र होइन। गहिरो छानबिनको जरूरी छ भन्नेतिर पनि इसारा गर्छ । यद्यपि अध्यक्ष प्रचण्डले कांग्रेसका साथ दिएर गृहमन्त्रीलाई बचाइदिएका छन् । भनिन्छ। प्रचण्डले आफू र अग्नि सापकोटामाथिको खतरा टार्न एमाले र कांग्रेसको साथ दिएको सनसनी जारी नै । यसैवीच काजीले रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि राज्यशक्तिको दुरूपयोग भएको आरोप पनि लगाएका छन् ।