Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बुझ्नैपर्ने अमेरिकी दूतावासका सूचनाहरू

२६ बिहिबार , असार २०८२४ महिना अगाडि

बुझ्नैपर्ने अमेरिकी दूतावासका सूचनाहरू

अमेरिका गएका, जान चाहनेहरुका लागि अमेरिकी दूतावासले विभिन्न प्रकारका सूचनाहरु जारी गरेको छ । अमेरिकाको सुरक्षा प्रयोजनाका लागि अपनाएका नियमहरू नबुझे समस्यामा पर्न सकिनेछ । नेपाल र अमेरिकावीच लामो समधुर सम्बन्ध छ । हजारौं हजार नेपाली अमेरिकामा बसोबास गर्छन्, उद्देश्य पूरा गर्न अमेरिका जानेहरूको सूची पनि लामो छ । अमेरिकी नियम पालना गरेमा समस्या झेल्नुपर्ने छैन । यसकारण अमेरिकी दूतावासले जारी गरेका सूचनाहरुको अध्ययन र पालना गर्नु जरुरी छ ।