Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ओलीको दिल्ली भ्रमण निश्चित

०५ आइतबार , श्रावण २०८२८ महिना अगाडि

ओलीको दिल्ली भ्रमण निश्चित

अन्ततः प्रम केपी ओलीको भारत भ्रमण निश्चित भएको छ । ओलीलाई भारतले सेप्टेम्बर २७ मा दिल्लीमा स्वागत गर्ने भएको छ । प्रम ओलीले चीनको भ्रमण गरेपछि चिस्सिएको सम्बन्धघ सुध्रिन सकेको थिएन ।
प्रम ओलीलाई भारतले दुई दिने निम्तो पठाएको परराष्ट्र मन्त्रालय श्रोतले बताएको छ । प्रम ओली १६ तारिख गएर १७ मा फर्कनेछन् । गतवर्ष असार ३० गते प्रम बनेका ओलीले अनेक प्रयत्न गर्दा पनि भारत भ्रमणमा जाने निम्तो पाएका थिएनन् ।