Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

भविष्य अन्धकार नै हो त ?

१० शुक्रबार , श्रावण २०८२४ महिना अगाडि

भविष्य अन्धकार नै हो त ?

१९४७ र १९७५ मा काश्मिर र सिक्किमले आत्मनिर्णयको अधिकार गुमाए । यी दुवै घटनामा भारत निर्णायक रह्यो । नेपालका १२६ (१३२ ?) भाषाभाषीमाथि एकातिर विदेशी अतिक्रमण, अर्कोतिर आन्तरिक जातभात र गुट उपगुटको विवादबाट गृहयुद्धको खतरा छ । निदाएको बहाना गर्नेलाई ब्यूँझाउन सकिन्न । राष्ट्र चूकजस्तो अन्धकार सुरूङ्तिर धकेलिएको छ र लामो सुरूङ्भित्र आशाको उज्यालो देखिन्न । नेपालको भविष्य अन्धकार नै हो त ?