Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बैतडीको श्री सहस्त्रलिङ्ग

१० शुक्रबार , श्रावण २०८२२ महिना अगाडि

बैतडीको श्री सहस्त्रलिङ्ग

ॐ श्री सहस्त्रलिङ्ग का देव्यै नमः । २०८२ साल शुद्ध साउन द्धितीया तिथि (साउन २६गते) का दिन धुमधामका साथ मनाइने  सहस्त्रलिङ्गको मूल मेलामा पाल्नु भै जीवन धन्य बनाउन श्रद्धालु भक्तजनहरूमा हार्दिक आव्हान गर्दछौं ।
हरेक वर्षझैं यसवर्ष पनि साउन २६ गते सहस्त्रलिङ्धाम रूद्री अभिषेक पुजापाठ पूजन मेला हुन गइरहेछ भन्ने सूचनाका साथ शिव कुण्ड पिपल चौतारी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाकोक्षेत्रमा पर्ने सहस्त्रलिङ्ग धामको पूजन मेलामा बैतडी डडेलधुरा पिथौरागढ सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रका भक्तजनहरूको पूजाआजाका लागि पुग्ने गरेका छन् । पवित्र मनले सहस्त्रलिङ्ग धामको दर्शन गर्नाले पुण्य मिल्ने, निःसन्तालाई सन्तान, सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको पं दुर्गा दन्त भट्टले बताउनुभएको छ । ९८४८८८८८८८