Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुनको मूल्य १ लाख ९९ हजार पुग्यो

११ बुधबार , भाद्र २०८२१९ दिन अगाडि

सुनको मूल्य १ लाख ९९ हजार पुग्यो

आज नेपाली बजारमा सुनको मूल्य १ लाख ९९ हजार पुगेको छ । हिजोको बजार मूल्यमा ३ सयले बढेर आज प्रति तोला १ लाख ९९ हजार पुगेको हो ।

स्थानीय बजारमा आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार निर्धारण भएको छ भने चाँदी तोलाको २ हजार ३ सय ४५ मा खरिदबिक्री भइरहेको छ ।

हिजो एक तोला सुन १ लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने चाँदी २ हजार ३ सय ६० मा किनबेच भएको थियो । त्यस्तै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ३ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ ।