Advertisement Banner
Advertisement Banner

२४ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

गोरखामा भूकम्पकाे धक्का

१७ मंगलबार , भाद्र २०८२२ महिना अगाडि

गोरखामा भूकम्पकाे धक्का

आज बिहान सवा ६ बजे गोरखामा ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अजिरकोट गाउँपालिका–३, हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हाे ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स-सना भूकम्पका धक्का जाने क्रम निरन्तर जारी रहेको छ भने नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिएकाे छ ।