Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का

१८ बुधबार , भाद्र २०८२१२ दिन अगाडि

सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का

गएराति सिन्धुपाल्चोक केन्द्रबिन्दु बनएर भूकम्प गएकाे छ । गएराति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

सिन्धुपाल्चोकको तारामराङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको र भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । त्यसैगरि हिँजाे बिहान ६ बजेर १५ मिनेटमा गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो ।

हिँजै फेरि दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर  दिउँसो ३ बजेर १३ मिनेटमा चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।