Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा

२७ शुक्रबार , भाद्र २०८२२ महिना अगाडि

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा

नेपाली सेनाले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेकाे छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे ।

त्यस्तै बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा र रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेकाे हाे ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जनाएको छ ।