Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाल ज्येष्ठ प्राध्यापक समाज- प्रेस विज्ञप्ति

२९ आइतबार , भाद्र २०८२१८ घण्टा अगाडि

नेपाल ज्येष्ठ प्राध्यापक समाज-  प्रेस विज्ञप्ति

 नेपाल सरकारको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीलाई ज्येष्ठ प्राध्यापक समाज हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ । 
प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानन्यायाधीशको सफल इतिहास बनाएजस्तै तोकिएको समयावधिमा आफ्नो सम्पूर्ण दायित्व सफलतापूर्वक सम्पन्न गरी पहिलो महिला प्रधानमन्त्रीको इतिहास कोर्न सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
महासचिव- प्रा.डा. सिद्धिप्रसाद कोइराला     अध्यक्ष- डा. विमलकुमार शर्मा