Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

भारतमा भारी वर्षा मुम्बईमा रेड अलर्ट जारी

३१ मंगलबार , भाद्र २०८२२ महिना अगाडि

भारतमा भारी वर्षा मुम्बईमा रेड अलर्ट जारी

भारतकाे मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको हाे ।

हिँजाेदेखि लगातार परेकाे वर्षाकाे दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । कोलाबा तटीय वेधशालाले हिँजाे र आज बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ । 

त्यस्तै रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलको आवागमनमा समेत प्रभाव परेको बताइएकाे छ ।