Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जेनजी आन्दोलनका घाइतेहरू सिंहदरबार गेटमा

०५ आइतबार , आश्विन २०८२२ महिना अगाडि

जेनजी आन्दोलनका घाइतेहरू सिंहदरबार गेटमा

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार गेटमा धर्ना दिएका छन् । आफ्नो माग राख्न सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि उनीहरुले सिंहदरबार गेटमा धर्ना दिएका हुन् ।

उक्त जेनजी आन्दोलन पश्चात देशमा सुशिला कार्की नयाँ प्रधनमन्त्री बनेकी छन् । उनले तीन जना मन्त्री नियुक्त गरेकी छन् भने अन्य मन्त्री नियुक्त गर्ने तयारीमा छन् । ७२ जनाको ज्यान जाने गरि भएको जेनजी आन्दोलनमा सयौको संस्ख्यामा घाईते भएका छन् ।

सोहि आन्दोलनका घाइतेहरूको सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि अहिले गेटमै धर्ना दिइरहेका छन् ।